ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कास्की ३ मा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, कांग्रेस र एमालेपछि तेस्रो पार्टी बन्यो रास्वपा

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले कास्की ३ मा पनि अग्रता लिएको छ ।

रास्वपाका योगराज पौडेल १०२४ मत सहित अग्रस्थानमा छन् । उनका निकटतम प्रतिद्वन्दी एमालेका दामोदर पौडेल वैरागीले ८३८ मत सहित पच्छ्याइरहेका छन् ।

यो सहित रास्वपाले ८ ठाउँमा अग्रता लिएको छ । यो भनेको कांग्रेस र एमाले पछि सबैभन्दा धेरै हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro