ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

माओवादीकी रेखा शर्माले पूर्व मुख्यमन्त्री पोखरेललाई पछि पारिन, अहिलेसम्म ३ ठाउँमा अगाडि

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले जारी मतगणनामा ३ निर्वाचन क्षेत्रमा अग्रता लिएको छ । दाङ २, सर्लाही ३ र मोरङ ४ मा माओवादी उम्मेदवारले अग्रता लिएका छन् ।

दाङ २ मा पूर्व मुख्यमन्त्री तथा एमाले महासचिव शंकर पोखरेललाई पछि पार्दै माओवादीकी रेखा शर्माले अग्रता लिएकी हुन् ।

शर्माले १४५० मत ल्याउँदा पोखरेलले ८४६ मत ल्याएका छन् ।

त्यस्तै सर्लाही ३ मा नरेन्द्र साह कलवार र मोरङ ४ मा अमनलाल मोदीले अग्रता लिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro