ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

डडेलधुरा-१ मा प्रधानमन्त्री देउवाको अग्रता, सागर ढकाल तेस्रो 

२०७९ मंसिर, ५  
समाचार
Tvs Raider Image Not Found

डडेलधुरा । डडेलधुरा-१ मा प्रतिनिधिसभा सदस्यतर्फको मतगणनामा नेपाली कांग्रेसका शेरबहादुर देउवाले शुरुआती अग्रता लिनुभएको छ । 

अपरान्ह ५ बजेसम्मको मतगणनामा देउवाले २३९ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, नेपाली कांग्रेस (विपी) का कर्णबहादुर मल्लले १४१ र सागर ढकाल स्वतन्त्र उम्मेदवारले ९७ मत पाएका छन् । 

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवा यस क्षेत्रबाट सातौं पटक प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुनुहुन्छ । रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro