ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

झापा–५ मा एमाले अध्यक्ष ओलीको फराकिलो अग्रता 

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
फाइल तस्वीर ।
author avatar अभियान संवाददाता

झापा । झापा–५ मा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फराकिलो अग्रता बनाएका छन् । 

६ हजार २१५ मतगणना हुँदा ओलीले ३ हजार २१२ मत पाएका छन् । उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले १५२३ मत ल्याएका छन् । उनले पाएको मत ओलीको भन्दा दोब्बर कम हो । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार देशभर मतदान भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro