ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बाँके र नवलपरासीमा पनि राप्रपालाई अग्रता, दुबै ठाउँमा दोब्बर मतान्तरले अघि

२०७९ मंसिर, ५  
समाचार निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बाँके -२ र नवलपरासी -२ मा पनि राप्रपाले अग्रता लिएको छ । शुरुवाती मतगणना अनुसार बाँके  २ मा धवलशमशेर राणा २२५३ मत सहित अग्र स्थानमा छन् । उनलाई निकटतम प्रतिद्वन्दी जनता समाजवादीका मोहम्मद इश्तियाक राईले १११३ मतसहित पच्छ्याइ रहेका छन् । 

नवलपरासी -२ मा राप्रपाका राप्रपाका धुब्र बहादुर प्रधान १३८९ मतसहित अग्रस्थानमा छन् । उनलाई नेपाली कांग्रेसका देवेन्द्रराज कण्डेलले ५२७ मत ल्याएर पच्छ्याइरहेका छन् ।

झापा -३ मा राजेन्द्र लिङदेन  र काठमाडौं -१ मा रविन्द्र मिश्रले पनि अग्रता लिएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro