ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

माओवादीका वर्षमान पुन र देवेन्द्र पौडेल निकटतम भन्दा तेब्बर मतान्तरले अघि

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रका उम्मेदवार वर्षमान पुन र देवेन्द्र पौडेलले निकटतम प्रतिस्पर्धीको भन्दा तेब्बर मतले अग्रता लिएका छन् ।

रोल्पा १ मा वर्षमान पुनले ६९० मत ल्याउँदा एमालेका पूर्ण बुढा मगले २०८ मत मात्रै ल्याएका छन् ।

त्यस्तै बागलुङ २ मा देवेन्द्र पौडेलले ६६५ मत ल्याउँदा एमालेकी मञ्जु शर्माले २९५ मत ल्याएकी छन् ।

यो सहित माओवादीले जारी मतगणनामा ५ स्थानमा अग्रता लिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro