ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भक्तपुर–२ मा महेश बस्नेतको अग्रता, दुर्लभ थापा ३४० मतले पछि

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

भक्तपुर । भक्तपुर–२ मा नेकपा एमालेका महेश बस्नेतले अग्रता बनाएका छन् । 

१९ हजार ७७९ मत गणना हुँदा बस्नेतले ६ हजार ८२४ मत पाएका छन् । उनलाई पछ्याइरहेका छन् नेपाली कांग्रेसका दुर्लभ थापा । थापाले पाएको मत संख्या ६ हजार ४८४ छ । बस्नेत र थापाको मतान्तर ३४० छ । 

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत आइतवार मतदान भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro