ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

विश्वकप फुटबल : इरानविरुद्ध इगल्याण्डले १० मिनेटमै गर्‍यो ३ गोल, पहिलो हाफमा ३-० ले अघि

२०७९ मंसिर, ५  
विश्वकप विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । विश्वकप फुटबल अन्तर्गत समूह चरण अन्तर्गत समूह बी को पहिलो खेलमा इरान विरुद्ध इगल्याण्ड हाबी भएको छ ।

पहिलो हाफको खेल सकिँदा इगल्याण्ड ३-० गोल अन्तरले अघि छ । खेलको ३४ औ मिनेटमा इगल्याण्डका लागि जुडेले पहिलो गोल गरेका थिए । उनले शहको पासमा हेडमार्फत गोल गरेका हुन् । खेलको ४२ औ मिनेटमा शाकाले टिमका लागि दोस्रो गोल गरेकोमा ४५ औं मिनेटमा स्टार्लिङले तेस्रो गोल गरेका छन्।

आजै समूह एको दोस्रो खेल अन्तर्गत नेदरल्याण्ड र सेनेगल भिड्दै छन् । उक्त खेल नेपाली समय अनुसार ९:४५  मा हुने छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro