ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रतिनिधि सभामा कांग्रेसको दोस्रो जित, मनाङबाट टेकबहादुर गुरुङ विजयी

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसले प्रतिनिधि सभामा दोस्रो जित हात पारेको छ । मनाङबाट नेपाली कांग्रेसका उम्मेदवार टेक बहादुर गुरुङ निर्वाचित भएका छन् ।

कांग्रेसका गुरुङले २०२५ मत ल्याउँदा एमालेका पोल्देन छोपाङ गुरुङ्गले १८३० मत ल्याएका छन् ।

यस अघि कांग्रेसले मुस्ताङबाट जितको खाता खोलेको थियो । 

मुस्ताङबाट २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएका थिए ।

कांग्रेसले अहिलेसम्म ३ ओटा प्रदेश सभा सदस्य पनि जितेको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro