ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चितवन १ मा घण्टीलाई पहिलोपटक अग्रता, कांग्रेस पच्छ्याउँदै

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चितवन -१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले पहिलोपटक अग्रता लिएका छन् । 

यस अघि कांग्रेस उम्मेदवार विश्वनाथ पौडेलले अग्रता लिएको यो क्षेत्रमा रास्वपाका उम्मेदवार हरि ढकालले पहिलोपटक अग्रता लिएका छन् ।

ढकालले १८४९ मत पाउँदा पौडेलले १८१० मत पाएका छन् । तेस्रो नम्बरमा एमालेका सुरेन्द्र पाण्डेले १३६६ मत पाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro