ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं -४ मा गगन थापाले बढाए मतान्तर : एमालेका भट्टराई भन्दा १५ सय बढी मतले अगाडि

२०७९ मंसिर, ५  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका उम्मेदवार गगन थापाले मतान्तर बढाएका छन् । थापाले ६ हजार ९७५ मत ल्याउँदा एमालेका राजन भटराईले ५ हजार ४२७ मत ल्याएका छन् । तेस्रो स्थानमा स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले ४८७ मत ल्याएका छन् ।

एमालेका भट्टराई भन्दा थापाले पाएको मत १ हजार ५४८ ले बढी हो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro