ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं ३ प्रदेश ‘क’ मा कांग्रेसका  छिरिङ लामा विजयी

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ प्रदेश ‘क’ बाट कांग्रेसका उमेदवार छिरिङ लामाले  ४ हजार ५५८ मत प्राप्त गरि विजयी भएका छन् ।  उनका निकटतम प्रतिद्धन्द्धी चन्द्रमान लामाले ३ हजार ४१५ मत पाएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro