ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चितवन -२ मा रवि लामिछानेले ह्वात्तै घटाए मतान्तर, बल्ल आए प्रतिस्पर्धामा

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चितवन -२ मा रवि  लामिछानेले मतान्तर घटाउँदै निकै नजिक  पुर्‍याएका छन् । 

राष्ट्रिय स्वतन्त्र  पार्टीका अध्यक्ष लामिछानेले १५४३ मत प्राप्त गरेका छन् । पहिलो स्थानमा रहेका एमाले उम्मेदवारले १९३३ र दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले १६९५ मत  प्राप्त गरेका छन् ।

यस अघि लामिछाने प्रतिस्पर्धामै आएका थिएनन् । अर्थात एमाले र कांग्रेस उम्मेदवारको भन्दा रविले पाएको मत निकै कम रहेको थियो ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro