ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

समानुपातिकमा स्वतन्त्र पार्टी (घण्टी) ले राष्ट्रिय स्तरका ७ दललाई पछि पार्‍यो, कुन दलको मत कति ?

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले राष्ट्रिय स्तरमा ७ राजनीतिक दललाई पछि पारेर अग्रता लिएको छ । समानुपातिक तर्फको जारी मतगणनामा एमालेले ३६ हजार ५ सय मत ल्याएर अग्रता लिंदा नेपाली कांग्रेस ३२ हजार ३ सय मतसहित पच्छ्याइरहेको छ । तेस्रो स्थानको राष्ट्रिय स्वतन्त्र पार्टीले १५ हजार ३ सय बढी मत प्राप्त गरेको छ ।

माओवादीले ११  हजार ६ सय , राप्रपाले ७ हजार, जसपाले २ हजार ८ सय, जनमत पार्टीले २ हजार ६ सय, नेमकिपाले २ हजार ३ सय, एकिकृत  समाजवादीले १ हजार ६ सय र लोसपाले १ हजार ५ सय मत प्राप्त गरेका छन् ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro