ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भक्तपुर -२ मा महेश बस्नेतले घटाए मतान्तर, कांग्रेसका थापा १० हजार भोट नजिक

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भक्तपुर -२ मा एमाले उम्मेदवार महेश बस्नेतले मतान्तर घटाएका छन् ।
पछिल्लो मतपरिणाम अनुसार बस्नेतको ९ हजार २५ मत पुगेको छ ।
नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापा भने १० हजार भोट नजिक पुगेका छन् । थापाको ९ हजार ९८७ भोट आएको छ ।
तेस्रो स्थानमा रहेकी नेमकिपाकी अनुराधा थापा मगरले २ हजार ६३ मत प्राप्त गरेकी छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro