ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कांग्रेस उम्मेदवार विनोद चौधरीलाई घण्टी उम्मेदवार महेन्द्रको चुनौती, ४०० मतको मात्रै अन्तर

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार विनोद चौधरीलाई राष्ट्रिय स्वतन्त्र पार्टीका महेन्द्र  सेन ठकुरीले कडा चुनौती दिएका छन् ।

चौधरीले ३३५८ मत पाउँदा सेनले २९५१ मत ल्याएका छन् । चौधरीका प्रतिस्पर्धी ठानिएका जनता प्रगतिशिल पार्टीका ह्रदयेश त्रिपाठी भने २५६८ मतसहित तेस्रो स्थानमा छन् ।

यहाँ राप्रपाका भोजराज ढकालले ५७३ मत ल्याउँदा जनमत पार्टीका गुलाव चौधरीले ४३१ मत ल्याएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro