ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रामकुमारी झाँक्री र गोकर्ण विष्टको मतान्तर बढ्यो, झाँक्रीको सम्भावना कमजोर बन्दै

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

काठमाडौं । गुल्मी , प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा प्रतिस्पर्धा गरिरहेका दुई चर्चित अनुहार गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको मतान्तर बढ्दै गएको छ । मंगलवार विहानको मत परिणाम अनुसार ६ हजार ४४४ मत प्राप्त गर्दै विष्टले २ हजार ३५० मतले अगाडी लागेका छन् । झाँक्रीले ४ हजार ९४ मत प्राप्त गरेकी छन् । यस क्षेत्रमा शूरूवाती देखिनै विष्टले अग्रता लिएका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro