ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

झापा -१ मा विश्वप्रकाशले कटाए १० हजार मत, करीब ४ हजार मतको अग्रता 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । झापा १ मा कांग्रेस उम्मेदवार विश्वप्रकाश शर्माले १० हजार १६८ मत ल्याएर फराकिलो अग्रता लिएका छन् ।

उनका प्रतिद्वन्दी एमालेका अग्नी खरेलले ६ हजार ३९३ मत ल्याएर पच्छ्याइरहेका छन् ।

यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ओमनाथ भण्डारी १७८२ मत सहित तेस्रो स्थानमा छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro