ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

इलाम -१ : झलनाथ खनालमाथि महेश बस्नेतको फराकिलो अग्रता

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । इलाम -१ मा एकिकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालममाथि नेकपा एमालेका महेश बस्नेतले फराकिलो अग्रता बनाएका छन् ।

खनालले ४८५० मत ल्याउँदा बस्नेतले ५६२६ मत ल्याएका छन् । उनीहरूको बीचमा करीब ८०० मतको अन्तर छ ।

तेस्रो नम्बरमा मंगोल नेशनल अर्गनाइजेसनका बुद्ध लाल मेचेले ६७१ मत ल्याएका छन् । राप्रपाका तोयानाथ शर्मा सापको६ाले ४३४ मत ल्याएर चौथो स्थानमा छन् ।

अहिलेसम्मको मतपरिणाम अनुसार मुख्य प्रतिस्पर्धा खनाल र बस्नेतबीच मात्रै हुने देखिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro