ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

भक्तपुर–२ मा दुर्लभ थापाको अग्रता जारी, महेश बस्नेतले सक्लान् रोक्न ? 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भक्तपुर–२ मा नेपाली कांग्रेसका दुर्लभ थापाले अग्रता बढाएका छन् । मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार थापा १२ हजार ५३ मतसहित अग्रस्थानमा छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका महेश बस्नेतको मत १० हजार ७६२ छ ।

थापा र बस्नेतको मतान्तर झण्डै १३ सय मत छ । यस्तोमा एमाले उम्मेदवार बस्नेतले थापालाई रोक्न सक्लान् त ? आम चासोको विषय बनेको छ । यसअघि उक्त निर्वाचन क्षेत्रबाट बस्नेतले भारी मतान्तरमा जितेका थिए । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro