ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं–८ (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
तस्वीर : सुनिल शर्मा/आर्थिक अभियान
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं–८ (१) मा हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्य विजयी भएका छन् ।

मंगलबार बिहान सार्वजनिक मतपरिणाम अनुसार बज्राचार्यले ५ हजार ४६२ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका राजेश शाक्यले भने ३ हजार ८११ मत ल्याए ।

नेपाली कांग्रेसका राजुराज जोशीले ३ हजार ६७० मत पाए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro