ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रुपन्देही–३ मा राप्रपाका बोहराले लिए अग्रता, पछि परे गृहमन्त्री खाँण

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

रूपन्देही । रूपन्देही–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का दीपक बोहराले अग्रता लिएका छन् । 

मंगलबार बिहानसम्मको मतगणना अनुसार बोहराले ४ हजार १७० मतसहित अग्रता लिएका छन् । यसअघि साे क्षेत्रमा अग्रता लिएका नेपाली कांग्रेसका उम्मेदवार रहेका गृहमन्त्री खाँणकाे मत ३ हजार ९१९ छ ।

बाेहरालाई नेकपा एमाले र जनता समाजवादी पार्टीकाे समर्थन रहँदा गृहमन्त्री खाँणलाई नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहित सत्ता गठबन्धनमा रहेका दलको समर्थन छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro