ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रतिनिधिसभामा राप्रपाले पनि खोल्यो खाता, बाँके–२ बाट धवलशम्शेर विजयी

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । प्रतिनिधिसभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले खाता खोलेको छ । उसले बाँके–२ बाट जितको खाताको खोलेको हो । सो क्षेत्रबाट पार्टीका महामन्त्री धवलशम्शेर जबरा विजयी भएका हुन् । 

मतगणना भइरहेका क्षेत्रमध्ये राप्रपाको ६ स्थानमा अग्रता छ । 

यसअघि नेपाली कांग्रेसले ४ र नेकपा एमालेले १ सिटमा जित हासिल गरिसकेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro