ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चितवन–३ मा राप्रपाका विक्रम पाण्डेको अग्रता, पछ्याउँदै घन्टीका उम्मदेवार

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चितवन–३ मा राप्रपाका विक्रम पाण्डेले अग्रता लिएका छन् । मंगलबार अपराह्नसम्मको मतपरिणाम अनुसार पाण्डेले ४ हजार १८८ मत ल्याएका छन् ।

उनलाई पछ्याउँदै छिन् राष्ट्रिय स्वतन्त्र पार्टीकी जिता बराल । उनले ३ हजार ६५६ मत ल्याएकी छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro