ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं–२ मा स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतम अग्रता बढाउँदै

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार सोविता गौतमले अग्रता बढाएकी छन् । मंगलबार दिउँसो १२ बजेसम्मको मतगणनाको नतिजा अनुसार उनले ५ हजार ३३४ मत ल्याएकी छन् । 

सो क्षेत्रमा दोस्रो स्थानमा छन्, नेकपा एमालेका मणिराम फुयाल । उनको मत संख्या ३ हजार ८०१ छ । नेकपा माओवादी केन्द्रकी ओनसरी घर्तीले भने ३ हजार ७९१ मत पाएकी छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro