ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रौतहट–१ मा पछि परे माधव नेपाल, एमाले उम्मेदवारको अग्रता 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रौतहट–१ मा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पछि परेका छन् ।

मंगलबार दिउँसो १२ बजेसम्मको मतगणनाको नतिजा अनुसार सो क्षेत्रबाट नेकपा एमालेका अजय गुप्ताले ६ हजार ९१८ मतसहित अग्रता लिएका छन् । नेपालको भने ६ हजार ३३८ मत छ ।  

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro