ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

डडेलधुरा-१ मा प्रधानमन्त्री देउवा ३ हजारभन्दा बढी मतले अगाडि, स्वतन्त्र उम्मेदवारकाे के छ अवस्था ?

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाण्डौ । डडेलधुरा-१ मा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा ३ हजारभन्दा बढी मतले अगाडि छन् । 

देउवाले ६ हजार ८८० मत ल्याउँदा निकटतम प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवार सागर ढकालले ३ हजार ६६६ मतसहित पछ्याइरहेका छन् । दुवैकाे मतकाे मतान्तर ३ हजार २१४ छ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro