ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

आरएमडीसी लघुवित्तका सीईओ ओझाले दिए राजीनामा, पृथ बहादुर थापा नियुक्त भए कामु सीईओ

२०७९ मंसिर, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । आरएडमडिसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत(सीईओ) ज्योतिचन्द्र ओझाले राजीनामा दिएका छन् ।

कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैठकले मंसिर ७ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको हो । साथै  सोही मितिदेखि लागू हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत पृथ बहादुर थापालाई कायम मुकाय प्रमुख कार्यकारी अधिकृत तोक्ने निर्णय भएको कम्पनीले नेप्सेमा पेश गरेको सूचनामा उल्लेख छ ।
 


 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro