ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रतिनिधिसभामा रेशम चौधरीको पार्टीले पनि खोल्यो जितकाे खाता, कैलाली–३ बाट गंगाराम विजयी

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा जितकाे खाता खोलेको छ । कैलाली–३ बाट गंगाराम चौधरीले जित हासिल गरेका छन् ।

मंगलवार सार्वजनिक गरिएकाे मतपरिणाम अनुसार चौधरीले २३ हजार १२० मत पाए । उनका निकतटम प्रतिस्पर्धी गठबन्धनका नेकपा माओवादी केन्द्रका कृष्णकुमार चौधरीले १७ हजार ७४९ मत ल्याए । त्यस्तै, नेकपा एमालेबाट गौरिशंकर चौधरी ९ हजार ८७४ मत पाए । 

यसअघि नेपाली कांग्रेसले ४, नेकपा एमालेले १ स्थानमा जित हासिल गरिसकेका छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro