ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

ललितपुर–३ मा स्वतन्त्र पार्टीकी तोसिमाभन्दा एमाले उम्मेदवार २ हजार मतले पछाडि 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी तोसिमा कार्कीले अग्रता लिएकी छन् । मंगलवार दिउसो २ बजेपछिसम्मको मतगणना अनुसार कार्कीले ७ हजार ८६४ मत ल्याएकी छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका अमृत खड्काको मत ५ हजार ८१३ छ । अर्थात् अमृतभन्दा तोसिमा २ हजार मतले पछाडि छन् । 

सो क्षेत्रबाट प्रतिस्पर्धा गरिरहेकी अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रकी पम्फा भुसालले ३ हजार २६८ मत पाएकी छन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro