ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रतिनिधिसभामा एमालेको सिट संख्या २ पुग्याे, काठमाडौं–९ मा कृष्ण गोपाल श्रेष्ठ विजयी 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं–९ मा नेकपा एमालेका कृष्ण गोपाल श्रेष्ठ विजयी भएका छन् । सोमबार अपराह्न २ बजेपछि सार्वजनिक गरिएको मतगणनाको परिणाम अनुसार उनी ११ हजार ९५६ मत ल्याएर विजयी भएका हुन् । 

यससँगै प्रतिनिधिसभामा एमालेको सिट संख्या २ पुगेको छ । यसअघि ललितपुर–२ मा एमालेका प्रेम महर्जनले जित हासिल गरेका थिए । 

अहिलेसम्म नेपाली कांग्रेसले प्रतिनिधिसभाका ४ सिटमा विजयी हासिल गर्दा नागरिक उन्मुक्ति पार्टीले पनि १ स्थानमा जित हासिल गरेको छ । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro