ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

तस्वीर : यान्त्रिक परीक्षण गर्न अवतरण गरेको एरोथाइ जहाज         

२०७९ मंसिर, ६  
Slider
Tvs Raider Image Not Found

पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा  यान्त्रिक परीक्षणका लागि अवतरण गरिएको एरोथाइको जहाज । शनिवार नै पोखरा विमानस्थलमा अवतरण गरेको उक्त विमानले अब एक सातासम्म नयाँ बनेको पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेसन फ्लाइट गर्नेछ । यान्त्रिक उडानमा पोखरा विमानस्थलमा जडान गरिएका सबै खाले उपकरणहरुको परीक्षण हुनेछ । मुख्यरुपमा सञ्चार उपकरण, ल्यान्डिङ प्रणाली, नेभिगेसन प्रणालीलगायतका प्रणालीको परीक्षण हुने छ । जनवरी १ देखि औपचारिक रुपमै उडानको शुरुआत गर्ने गरि तयारी गरिएको छ । तस्वीर : रासस

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro