ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

सिभिल बैंकको शेयर कारोबार फुकुवा, बुधवारदेखि कारोबारमा आउने

२०७९ मंसिर, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सिभिल बैंकको शेयर कारोबार फुकुवा गरेको छ ।

आधारभूत शेयरधनीबाहेक अन्य शेयर कारोबार फुकुवा गरिएको हो । नियामक निकाय नेपाल धितोपत्र बोर्डले मर्जरमा गएका कम्पनीको समेत कारोबार खुलाउने गरी निर्देशका जारी गरेपछि बैंकले कारोबार खोल्न नेप्सेमा निवेदन दिएका हो ।

सोही अनुसार यी बैंकको बुधवार  देखि कारोबारमा आउनेछ ।  यस सिभिल बैंकलाई हिमालयन बैंकले प्राप्ति गर्ने समझदारी पत्रमा हस्ताक्षर भएसँगै असार ३० गतेदेखि शेयर कारोबार रोक्का भएको थियो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro