ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रिडी पावरद्वारा बम्पर लाभांश घोषणा, बोनस शेयर कति ?

२०७९ मंसिर, ६  
लगानी
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रिडी पावर कम्पनी लिमिटेडले आव २०७८/ ७९ सम्मको सञ्चित मुनाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको ४० प्रतिशत बोनस शेयर र २ दशमलव १० प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको हो । यो प्रस्ताव विद्युत् नियमन आयोगको स्वीकृत पाएपछि र कम्पनीको आगामी २१ औं वार्षिक साधारण सभाबाट पारित भएपछि शेयरधनीले पाउनेछन् ।

कम्पनीको मंसिर ६ गते बसेको सञ्चालक समितिको बैंठकले  उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro