ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

चितवन- २ मा लामिछानेलाई १ हजार मतको अग्रता, शहरी क्षेत्रको मतगणनामा रविलाई भारी अग्रता

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । चितवन -२ मा रवि लामिछानेले १ हजार मतको अग्रता बनाएका छन् । हिजो मतगणना शुरू हुँदा तेस्रो स्थानमा रहेका  रवि बिहान दोस्रो स्थानमा हुँदै २ घण्टा अघि मात्रै पहिलो स्थानमा उक्लिएका हुन् । पछिल्लो २ घण्टाको मत गणनामा रविले करीब १ हजार मतको अग्रता लिएका छन् ।

लामिछानेले ५ हजार १२८ मत ल्याउँदा एमालेका कृष्ण पोखरेलले ४ हजार १६६ मत ल्याएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका १३ उम्मेदवारले अग्रता लिएका छन् भने समानुपातिक  तर्फ १३ प्रतिशत मत सहित पार्टी तेस्रो स्थानमा छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community

थप समाचार

प्रतिक्रिया [0]

   

TVCNepali Patro