ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

उदयपुर -२ : नेकपा एसका जगन्नाथ खतिवडालाई पराजित गर्दै एमालेका अम्बर रायमाझी निर्वाचित

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । उदयपुर -२ बाट नेकपा एमालेले तेस्रो जित निकालेको छ । एमाले उम्मेदवारले एकिकृत  समाजवादीका उम्मेदवारलाई पराजित गर्दै विजयी भएका छन् ।

एमाले उम्मेदवार अम्बर बहादुर रायमाझी १५ हजार २५१ मत सहित विजयी हुँदा एकिकृत समाजवादीका जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत मात्रै पाएका छन् ।

खतिवडा र रायमाझीको २ हजार ३५८ मतान्तर रहेको छ । तेस्रो नम्बरमा रहेका स्वतन्त्र उम्मेदवार राम कुमार राइले १० हजार ३७९ मत ल्याएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro