ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

महेश बस्नेतले झन्डै २ हजार पुगेको मतान्तर घटाउँदै साढे ६ सयमा झारे, प्रतिस्पर्धा रोचक बन्दै

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । भक्तपुर -२ मा एमाले नेता महेश बस्नेतले मतान्तर घटाएका छन् । तर उनी अहिले पनि साढे ६०० मतान्तरले पछि परेका छन् ।

कुनै समय करीब २ हजार मतले पछि परेका बस्नेतले मतान्तर घटाउँदै लगेका छन् ।

नेपाली कांग्रेसका उम्मेदवार दुर्लभ थापाले १६ हजार ३७३ मत ल्याउँदा बस्नेतले १५ हजार ७१७ मत ल्याएका छन् ।

नेमकिपाकी अनुराधा थापा मगरले २०६३ मत ल्याएकी छिन् ।

भक्तपुरमा अहिलेसम्म ३४ हजारभन्दा बढी मतगणना भएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro