ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

रुपन्देही -३ मा गृहमन्त्रीलाई राप्रपा उम्मेदवारको कडा टक्कर, मतान्तर डेढ सयभन्दा कम

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । रुपन्देही -३ मा नेपाली कांग्रेसका उम्मेदवार तथा गृहमन्त्री बाल कृष्ण खाँणलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका दीपक बोहराले कडा टक्कर दिएका छन् ।

जारी मत गणनामा खाँणले ६ हजार ६१० मत ल्याउँदा बोहराले ६ हजार ४६७ मत सहित पच्छ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर १४३ मात्रै छ ।

उक्त क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीका तुल्सी प्रसाद थारुले ४९१ मत ल्याएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro