ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौं–३ (२) मा कांग्रेस उम्मेदवार ठकुरी निर्वाचित 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । काठमाडौं–३ (२) बाट प्रदेशसभा सदस्‍यमा नेपाली कांग्रेसका उम्मेदवार बिमल ठकुरी निर्वाचित भएका छन् ।

मंगलबार सम्पन्‍न मतगणनामा ठकुरीले १० हजार ६१७ मत पाउँदा उनका निकतटम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मदेवार रामेश्वर फुयालले ८ हजार २४७ मत ल्याएका छन् ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro