ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बागलुङ–१ (२) मा कांग्रेस उम्मेदवार डिल्लीराम सुवेदी निर्वाचित 

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । बागलुङं–१ (२) बाट प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार डिल्लीराम सुवेदी निर्वाचित भएका छन् ।

मंगलबार अबेर राति सम्पन्‍न मतगणनामा सुवेदीले १४ हजार ६१० मत ल्याएका छन् । उनका निकतटम प्रतिद्वन्द्वी नेकपा एमालेका नवराज पौडेलले ७ हजार ५२३ मत ल्याएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro