ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौंमा फर्कियो कांग्रेसको विरासत, एमालेले १ सिट जित्दा कांग्रेसले जित्यो ४ सिट

२०७९ मंसिर, ६  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । देशको राजधानी जिल्ला काठमाडौंमा नेपाली कांग्रेसले आफ्नो पुरानो विरासत फर्काएको छ ।

१० निर्वाचन क्षेत्र रहेको काठमाडौंमा नेकपा एमालेले १ सिट जित्दा नेपाली कांग्रेसले ४ सिट जितेको छ ।

काठमाडौं निर्वाचन क्षेत्र नम्बर १ मा प्रकाशमान सिंह विजयी भएर खाता खोलेको कांग्रेसले काठमाडौं ४ मा गगन थापा, काठमाडौं ५ मा प्रदिप पौडेल र काठमाडौं ३ मा सन्तोष चालिसे विजयी भएका छन् । 

कांग्रेसले काठमाडौं १० मा पनि अग्रता लिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro