ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

कास्की–२ मा अग्रता बढाउँदै एमालेकी विद्या भट्टराई, घन्टी उम्मेदवारसँगको मतान्तर १४ सयभन्दा बढी  

२०७९ मंसिर, ६  
निर्वाचन विशेष
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । कास्की–२ मा नेकपा एमालेकी उम्मेदवार विद्या भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवप्रसाद कँडेलसँगको अग्रता बढाएकी छन् । मंगलवार साँझ ६ बजेसम्म ३९६ मतले अग्रता कायम गरेकी उनले राति ११ बजेसम्म मतान्तर १ हजार ४२३ पुर्याएकी छन् । 

पछिल्लो मतगणनाको नतिजा अनुसार उनले ६ हजार ९३१ मत ल्याउँदा कँडेलले ५ हजार ५०८ मत पाएका छन् । मतगणना शुरु भएदेखि अग्रता लिएका कँडेल आज साँझबाट पछि परेका हुन् । 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro