ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

बिजबजारबाट सामान खरीद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक

२०७९ मंसिर, ७  
बजार
Tvs Raider NA

काठमाडौं । ई–कमर्श प्लेटफर्म बिजबजारबाट सामान खरीद गरी खल्तीमार्फत भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक पाइने भएको छ । कम्पनीले खरीद रकमको १० प्रतिशत वा २०० रुपैयाँसम्म क्यासब्याक दिइने जानकारी दिएको छ ।  नोभेम्बर १४ देखि लागू भइसकेको सो योजना डिसेम्बर ३१ सम्म कायम रहनेछ । खल्ती प्रयोगकर्ताले सो अवधिभर ५०० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने कम्पनीको भनाइ छ । उक्त सेवा लिन ग्राहकले खल्तीले प्राप्त गरेको युनियन पे क्यूआरबाट बिजबजारको खल्ती क्यूआर स्क्यान गरी भुक्तानी गर्नुपर्नेछ । साथै ग्राहक खल्ती प्रयोगकर्ता पनि हुनैपर्ने बिजबजारको भनाइ छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro