ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

नेकपा एकिकृत समाजवादीले अछामबाट खोल्यो खाता, श्रम मन्त्री कुँवर निर्वाचित

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । अछाम प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार शेरबहादुर कुँवर निर्वाचित भएका छन्। 

१९ हजार ५३४ मत सहित कुँवर विजयी हुँदा उनको प्रतिस्पर्धी नेकपा एमालेका झपटबहादुर बोहराले १५ हजार ४५ मत ल्याएका छन् । 

शेरबहादुरले ४ हजार ४८९ मतान्तरले जित निकालेका छन् ।

यो संगै एकिकृत समाजवादी १  ठाउँमा विजयी र ७ ठाउँमा अग्रता लिएको छ ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro