ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्रधानमन्त्री देउवा प्रतिनिधिसभामा निर्वाचित, सागर ढकालले कटाए १३ हजार मत

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा डडेलधुराबाट विजयी हुनुभएको छ । देउवाले २५ हजार ५३४ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी सागर ढकालले १३ हजार ४२ मत पाएका छन् ।

ढकालले ५ हजार नकटाउने धेरैले अनुमान गरेका थिए । १३ हजार बढी मत ल्याए पनि ढकाल १२ हजार ४ सय ९२ मतले पराजित भएका छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro