ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

काठमाडौंमा घण्टीको तेस्रो जित : विराजभक्त, सोविता र पराजुली विजयी

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं। काठमाडौं -७ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुली निर्वाचित भएका छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंमा लगातार तेस्रो जित हात पारेको हो ।

क्षेत्र नम्बर ७ मा स्वतन्त्र पार्टीका गणेश पराजुली ८ हजार ७४३ मत ल्याएर विजयी भएका छन् । उनी आफ्ना निकट प्रतिस्पर्धीभन्दा झन्डै २ हजार मतले अगाडि छन् ।

दोस्रो स्थानमा रहेको नेकपा एमालेका श्यामकुमार घिमिरेले ६ हजार ८०० मत ल्याएका छन् ।

यहाँ गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी मानुषी यमी भट्टराई तेस्रो स्थानमा छिन्  । उनले ६ हजार ०६३ मत पाएकी छन्  ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro