ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

राप्रपाले पनि खोल्यो खाता, बाँके -२ बाट धवल शमशेर राणा विजयी

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । बाँके निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका धवलशमशेर जबरा निर्वाचित भएका छन् ।

जनता समाजवादी पार्टीका उम्मेदवार मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले पराजित गर्दै जबरा विजयी भएका हुन् । 

जबराले २९ हजार ५७७ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपा उम्मेदवार राईले २३ हजार ५२० मत ल्याएका छन् ।

यस क्षेत्रमा २०७४ मा इश्तियाक एमालेबाट विजयी भएका थिए ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro