ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

तोसिमा कार्की ललितपुर -३ बाट जित नजिक, पम्फा भुसाल तेस्रो स्थानमा*

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found
author avatar अभियान संवाददाता

काठमाडौं । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डाक्टर तोसिमा जित नजिक भएकी छन् ।

बुधवार बिहान सार्वजनिक मतपरिणाम अनुसार कार्कीले १७ हजार ३२६ मत ल्याएर भारी मतले अग्रता लिएकी छन् ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार अमृत खड्काले ८ हजार ९९६ मत पाएका छन् ।

सोही क्षेत्रमा उम्मेदवार बनेकी माओवादी केन्द्रकी नेतृ तथा ऊर्जा मन्त्री पम्फा भुसालले ६ हजार ३४ मत पाएकी छन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro