ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

धादिङ -२ : कांग्रेसका रामनाथ अधिकारीलाई ११ हजार १११ मत, एमालेका लोहनी २ हजार बढीले पछि परे

२०७९ मंसिर, ७  
समाचार
Tvs Raider Image Not Found

काठमाडौं । धादिङ -२ का कांग्रेस उम्मेदवार रामनाथ अधिकारीले ११ हजार १११ मत ल्याएका छन् ।

उनलाई पच्छ्याइरहेका एमालेका खेम प्रसाद लोहनीले ८ हजार ६८१ मत पाएका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीकी वसु माया तामाङले १ हजार ७५६ मत सहित तेस्रो स्थानमा छिन् ।

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [1]
User Image

Padambist

[Nov 23, 2022 10:15am]

Online



   

TVCNepali Patro