ई –पेपर | विज्ञापन | ग्राहक बन्नुहोस | Podcast |
arthik abhiyan
riddhi siddhiNabil Bank

प्युठान -१ मा सुर्य थापाले मतान्तर बढाए, पछि परिन गठबन्धनकी दुर्गा पौडेल

२०७९ मंसिर, ७  
निर्वाचन विशेष
Tvs Raider Image Not Found

प्युठान -१ मा एमालेका उम्मेदवार  सुर्य थापाले  मतान्तर बढाएका छन् । थापाले २२ हजार ९६३  मत ल्याउँदा ५ दलिय गठबन्धनको तर्फबाट उम्मेदवार बनेकी राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले २० हजार २ मत सहित पछाडि परेकी हुन ।

राष्ट्रिय जनमोर्चाको पकड क्षेत्र मानिएको यस क्षेत्रमा गठबन्धन सहित चुनावमा जाँदा पौडेलको सहज जितको अनुमान विपरित थापाले अग्रता लिएका हुन ।
 

Neco insurance LimitedAarthik Abhiyan Viber Community
प्रतिक्रिया [0]

   

TVCNepali Patro